दफा ७
परिषद्कोबैठक र निर्णय
(१) परिषद्को बैठक आवश्यकता अनुसार बस्नेछ ।
तर दुई बैठक बीचकोअन्तर सामान्यतया तीन महिना भन्दा बढी हुनेछैन ।
(२) परिषद्को बैठक अध्यक्षको निर्देशनमा उपाध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) परिषद्को बैठक हनु ुभन्दा कम्तीमा अठ्चालीस घण्टा अगावै बठै कमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना परिषद्का सदस्य–सचिवले सदस्यहरुलाई दिनेछ ।
(४) परिषद्मा तत्काल कायम रहकेा कुल सदस्य संख्याकोपचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ ।
(६) परिषद्को बैठकमा बहुमतकोराय मान्य हनु ेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) परिषद्कोबठै ककोनिर्णय उपाध्यक्षलेप्रमाणित गरी राख्नेछ ।
(८) परिषद्ले आवश्यक ठानेमा परिषद्को कामसँग सम्बन्धित कुनै विशेषज्ञ वा पदाधिकारीलाई परिषद्को बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(९) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।